सबैको समाचार
आइतवार, अशोज १८, २०८३

‘लभ पर्न सक्छ’

3940
Shares
‘लभ पर्न सक्छ’

गीतकार डा कृष्णहरि बरालको शब्द रहेको सञ्चारकर्मी तथा पत्रकार ईश्वरी बरालको पहिलो गीति एल्बम ‘लभ पर्न सक्छ’ बजारमा आएको छ ।
गीतमा सङ्गीतकार गैरे सुरेशको सङ्गीत र ईश्वरीको स्वर छन् । नयाँ पुस्तालाई लक्ष्य गरेर रचित गीतमा ‘प्रेममा रहेका जोडी’लाई सचेत गराइएको छ । गायिका ईश्वरी ‘नेपाल एफएम’ नेटवर्क ९१.८ मा आबद्ध हुनुहुन्छ ।
गीतकार डा बराल र सङ्गीतकार गैरेले साङ्गीतिक क्षेत्रमा आएको नयाँ प्रेम गीत लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो । रासस

3940
Shares

ट्रेन्डिङ