सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काठमाडौंमा खानेपानीको पाइप खन्दा ढिस्कोले पुरिएर तीनजनाको घटनास्थलमै मृत्यु

काठमाडौंमा खानेपानीको पाइप खन्दा ढिस्कोले पुरिएर तीनजनाको घटनास्थलमै मृत्यु

3190
Shares
काठमाडौंमा खानेपानीको पाइप खन्दा ढिस्कोले पुरिएर तीनजनाको घटनास्थलमै मृत्यु

३१ जेठ, काठमाडौं । काठमाडौंको सितापाइला चोकमा गएराति खानेपानीको पाइप खन्ने क्रममा ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी चासाङ ३ का १७ बर्षीय सन्तोष दास, सप्तरीकै बनौला २ का १७ बर्षीय श्यामसुन्दर राम र पर्वत नाग्लीवाङ ८ का ४७ बर्षीय तेजप्रसाद केसी रहेका छन् । राति पौने २ बजे एक्साभेटरले खन्ने क्रममा खाडलभित्र भित्र काम गरिरहेका तीनै जना कामदारको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।

3190
Shares

ट्रेन्डिङ