राजनीतिक दलको सदस्यता लिएकाले त्रिविको उपकूलपतिका लागि आवेदन दिन नपाउने
काठमाडौँ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्तिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएको छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरिएको छ । उपकुलपति सिफारिस समितिले आजदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका […]