सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • स्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

745
Shares
स्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्‍ने ४८ वर्षीय माधव श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

745
Shares

ट्रेन्डिङ