कर्नेलको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ छन् । प्रेमबहादुर र अम्बरबहादुरले ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए । अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका […]