काभ्रेका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ
काभ्रेका मुख्य नाकाहरुमा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालिएको छ ।। भोलि एकै दिन राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काभ्रेको साँगा लगायत मंगलटार, काभ्रेभञ्ज्याङ, भकुण्डे, दोलालघाट, तामाघाटमा सुरक्षा व्यवस्था कडा पारिएको हो । काठमाडौं उपत्यका प्रवेश गर्ने साँगामा गाडीमा विशेष जाँच गर्न थालिएको डिएसपी राजकुमार श्रेष्ठले सबैको […]