काठमाडौं । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।
करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले गर्यो ओभरसुट गरेको हो ।
जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको थियो । । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्ने ।चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले बताएका छन् ।