चौकोटको जंगलमा पनौतीका रामशरण मृत फेला
काभ्रे । पनौती स्थित चौकोटको जंगलमा एक मानिसको शव फेला परेको छ । करिब छ महिना अघिबाट हराइरहेका पनौती नगरपालिका वडा नं ६ का रामशरण हुमागाई मृत फेला परेका हुन् । जंगलमा घाँस दाउरा गर्न गएका स्थानीयले पुरुषको जस्तो देखिने अस्थिर पञ्जर सहित घडि, मोबाइल, भेटाएपछि जिल्ला प्रहरी कार्यलय काभ्रेलाइ खबर गरेका थिए । मृतकले […]