नेपालले इरानी नागरीकलाई अन अराइभल भिसा नदिने
नेपालले इरानी नागरीकलाई अन अराइभल भिसा नदिने भएको छ । नेपाल आउन चाहाने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा नदिने अध्यागमन विभागले जनाएको छ ।इरानलाई अन अराइभल भिसामा रोक लगाएसँगै अब नेपालले अन अराइभल भिसामा रोक लगाएको सूची १३ पुगेको छ । नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र […]