निरु न्यौपानेको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक
काठमाडौँ, असार ६ ” बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति लोकार्पण गरिएको छ। सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो। कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज […]