६ घन्टासम्म शिशुलाई कृत्रिम श्वास
बैतडी । यहाँको दुर्गम सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमि जानकी पुजाराले कृत्रिम श्वास दिएर एक नवजात शिशुको ज्यान बचाएकी छन् । लक्ष्मी धामीका नवजात शिशुलाई उनले साढे ६ घण्टा कृत्रिम श्वास दिएर ज्यान बचाएकी हुन् । ‘शिशु जन्मेपछि उनलाई श्वास फेर्न समस्या भएको थियो,’ पुजाराले भनिन्, ‘रातिको समयमा अन्य ठाउँ लैजान […]