आज ७१औँ विश्व कुष्ठरोग दिवस
काठमाडौँ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथआज देशभर विभिन्न कार्यक्रम गरी ७१औँ विश्व कुष्ठरोग दिवस मनाइँदैछ । जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार […]