गर्मिमा खरबुजा खादै हुनुहुन्छ ? हाेसियार बिष हुन सक्छ !
शीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल । कतिपय दीर्घ रोगमा समेत लाभदायक मानिन्छ ।तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान पुर्याइरहेको ’bout सतर्क हुनुपर्छ । खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ । खासगरी छिटै पकाएर बिक्री गर्ने […]