एमाले काभ्रे अधिवेशन: मतदान सम्पन्न
काभ्रे : एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ । मतदानमा १३ सय ६३ मत खसेको एमाले काभ्रेले जानकारी दिएको छ । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । अधिवेशनमा १४ सय ३५ जना प्रतिनिधि थिए । उपाध्यक्ष, सचिव, उपसचिव सहित बाँकी ७९ […]