सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाले दुई दिन सेवा नदिने

मण्डनदेउपुर नगरपालिकाले दुई दिन सेवा नदिने

7595
Shares
मण्डनदेउपुर नगरपालिकाले दुई दिन सेवा नदिने

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाबाट प्रवाह हुने सेवा दुई दिन बन्द हुने भएको छ ।

भोली र पर्सि दुई दिन पालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने पालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

पालिको १० औँ नगरसभा यहि पौष ३० गते हुँदै छ । त्यसैका लागि सेवा बन्द गरिएको पालिकाले जनाएको छ ।

 

7595
Shares

ट्रेन्डिङ