सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल नगरपालिकाले विपन्न, गरिब परिवारलाई शौचालय निर्माणमा अनुदान दिने

धुलिखेल नगरपालिकाले विपन्न, गरिब परिवारलाई शौचालय निर्माणमा अनुदान दिने

4950
Shares
धुलिखेल नगरपालिकाले विपन्न, गरिब परिवारलाई शौचालय निर्माणमा अनुदान दिने

 

काभ्रेको धुलिखेल नगरपालिकाले धुलिखेलमा कार्यालय रहेका विभिन्न कार्यालयहरुलाई जग्गा उपलब्ध गराउने भएको छ ।

पालिकाको ५३ औँ नगर कार्यपालिका बैठकले धुलिखेलमा कार्यालय रहेका आन्तरिक राजश्व कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै विपन्न, गरिब दलित, सीमान्तकृत र गरिबिको रेखा मुनी रहेका नागरिकहरूलाई शौचालय निर्माणमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

 

4950
Shares

ट्रेन्डिङ