काभ्रेको पाँचखालमा आगलागी, घर गोठ जलेर नष्ट
काभ्रे : काभ्रेको पाँचखाल नगर वडा नम्बर ७ शिखरपुरमा आग लागी हुँदा दिनेश काफ्लेको घर गोठ ज लेर पूर्ण रूपमा नष्ट भएको छ । वडाध्यक्ष पुष्कर ढकालका अनुसार बिहीबार साँझ भैँसीलाई कुँडो पकाउन बालिएको आको सल्किएर घर र गोठ ज लेका हुन् । आगलागीबाट मानवीय क्ष ति नभए पनि भैँसी, घर, गोठ र बाख्रा सहित […]