काभ्रेमा १८८ जना निको भए, १३७ जना थपिए, ३ जनाको मृत्यु
काभ्रे : काभ्रेमा एकैदिन १८८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरैले कोरोना भाईरस जितेका हुन् । १३७ जना थपिएका छन् । आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ७० पुरूषको धुलिखेल अस्पतालमा, ७६ बर्षीय पुरुषको […]