काभ्रेको रोशी र भुम्लु गाउँपालिका पनि शिल
काभ्रे : काभ्रेको दुई गाउँपालिका पनि शिल गरिने भएको छ । जिल्लाको भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाले आफ्नो क्षेत्र शिल गर्ने निर्णय गरेका हुन् । रोशी गाउँपालिकाले आजै राति १२ बजेदेखि लागुहुने गरी शिल गर्ने निर्णय गरेको छ । पालिकाका प्रमुख डिबी लामाले अस्पताल, औषधी पसल बाहेक फलफूल , तरकारी र खाद्यान्न पसल गाउँपालिकाले तोकेको […]