लायन्सद्धारा पाँचखाल नगरलाई १० सेट वेड हस्तान्तरण
काभ्रे : कोरोना माहामारीका विच पाँचखाल नगरपालिकालाई १० सेट वेड हस्तान्तरण भएको छ । नगरपालिकालाई लायन्स डिष्ट्रिक ३२५ ए २ नेपाल कोभिड व्यवस्थापन समितिले आईसोलसन बनाउनको लागि चाहिने बेड, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत १० सिट वेड हस्तान्तरण भएको हो । नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले […]