काभ्रे : नेपाल तरुण दल बनेपा नगर समितिले न्यून आय भएका परिविरका लागि खाद्यान्न सहयोग गर्न थालेको छ । कोरोना भाईरसको संक्रमण कम गराउन जारी गरिएको निषेधाज्ञाका कारण दैनिक छाक टार्नै समस्या झेलिरहेका घरपरिवारका खाद्यान्न सहयोग गर्न सुरू गरिएको तरूण दलका केन्द्रीय विभागका सदस्य सुधीर बैद्यले जानकारी दिनुभयो ।
बनेपामा बसेर ज्याला मजदुरी गर्ने न्यूनआय भएकाले यी नम्बरमा फोन सम्पर्क समेत गर्न सक्नेछन् ।
सुधिर वैद्य 9851064844
बुद्धशरण मनान्धर 9851160453
बिजेन्द्र रन्जित 9841104974
संगम थापा 9843426592
सुजलराज प्रधान 9843530134