सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा नि षेधाज्ञा फेरी लम्बियो

काभ्रेमा नि षेधाज्ञा फेरी लम्बियो

12720
Shares
काभ्रेमा नि षेधाज्ञा फेरी लम्बियो

काभ्रे :जिल्ला प्रशासन कार्यालय काभ्रेले नि षेधाज्ञाको समय थप गरेको छ । आज प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले नि षेधाज्ञा बढाउनु भएको हो ।

जिल्लामा बैशाख १९ गतेदेखि नि षेधाज्ञा लगाईएको हो । यसअघि प्रशासन कार्यालयले जेठ २ गते जारी गरेको नि षेधाज्ञाको भोली राति १२ बजे सकिदैथ्यो ।

12720
Shares

ट्रेन्डिङ