सबैको समाचार
शुक्रबार, जेष्ठ २८, २०७८
  • होमपेज
  • काभ्रेमा २४६ जना निको भए, १२५ जना थपिए

काभ्रेमा २४६ जना निको भए, १२५ जना थपिए

काभ्रेमा २४६ जना निको भए, १२५ जना थपिए

काभ्रे : काभ्रेमा २४६ जना निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरै निको भएका हुन्

आज जिल्लामा १२५ जना कोरोना सं क्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!