धुलिखेलका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण गरिदै
काभ्रे : काभ्रेको धुलिखेल नगरपालिकाले नगरका किसानलाई अनुदानमा कृषि औजार बितरण गर्ने भएको छ । नगरपालिकाको कृषि बिकास शाखाको आथिक वर्ष २०७७-७८ को वार्षिक स्किृत कार्यक्रम अनुसार नगर क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण गर्न लागिएको शाखाका प्रमुख मन्दिल कृष्ण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्प्रेयर,मिनिटिलर,विद्युतिय मकै छोडाउने औजार,धान झार्ने थ्रेसर लगायतका कृषि […]