बाढिपिडितलाई काभ्रेको गाउपालिका र नगरपालिकाबाट राहतको घोषणा
काभ्रे, साउन ३० (सुरज श्रेष्ठ ) । तराइमा आएको बाढिबाट पिडितलाई बिभिन्न ठाउँबाट सहयोग गर्ने क्रममा काभ्रेपलान्चोक जिल्लाले पनि सहयोग गर्ने भएको छ । अहिले देशमा बिभिन्न ठाउँ ईटहरि , गौरादह, धनुसा, सप्तरी, कोशी , बिराटनगर, बिर्तामोड, राजबिराजमा बाढीको कारण अहिले बिचलित भएको छ । सयौ थुङ्ग फुलका हामी एउटै माला नेपाली… यहाँ सिङ्गो मधेश […]