काभ्रेमा कर्मचारीहरु बस्ने निवासमा आगोलागि
काभ्रे । चौरीदेउराली गाउँपालिकाको कर्मचारीहरु बस्ने निवासमा आगलागी भएको छ । जिल्लाको चौरिदेउरालि गाँउपालिकाको वडा नम्बर ५ धुसेनिमा गाउँपालिकाको कर्मचारीहरु बस्ने निवासमा आज (बुधबार) दिउँसो आगोलागि भएको हो । प्रहरी चौकी ढाडखर्क बाट खटि गएको प्रहरी , कर्मचारी, र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । । मानविय, चौपाय क्षति भएको छैन तर २ वटा […]