जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन
काभ्रे । व्यापारीक सम्बन्ध सुढृड बनाउने उद्देश्य सहित जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन गरिएको छ । जापानको ख्यातिप्राप्त निर्माण कम्पनी, खाद्य उत्पादन कम्पनी, शैक्षिक क्षेत्र, पर्यटनलगायतका क्षेत्रका उद्यमी तथा व्यवसायीहरुलाई बनेपाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीहरुले स्वागत गरेका थिए । उद्यमीहरुले मंगलबार बनेपाका विभिन्न स्थानमा रहेका […]