सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  •  काभ्रेमा खानेपानीको ट्रान्सफर्मरमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर 

 काभ्रेमा खानेपानीको ट्रान्सफर्मरमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर 

2020
Shares
 काभ्रेमा खानेपानीको ट्रान्सफर्मरमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर 

काभ्रे । नमोबुद्धको खानेपानीको ट्रान्सफर्मरमा आगलागी भएको छ ।

रोशी गाउँपालिकाको वडा नं. ७ र नमोबुद्ध नगरपालिका वडा नं. ५ सिमानामा पर्ने खानेपानीको ट्रान्सफर्मर पड्केर भिषण आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन सकिएको छैन । थप विवरण आउन बाँकी छ ।

2020
Shares

ट्रेन्डिङ