काभ्रेको जनक माविद्वारा देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण
भूकम्पपीडितहरूका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४, मेथिनकोटस्थित जनक माध्यमिक विद्यालय, जनक क्याम्पस, पतञ्जली योग समिति र जेसिजको आयोजनामा सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको हो । संकलित १६ लाख २५ हजार ३६० रुपैयाँमध्येबाट ७ लाख नगद र ७५० सेट न्यानो […]