थुम्का डाडामा सप्ताहा सुरु , सङ्गकलित रकमबाट शिब मन्दिर निर्माण गरिने
काभ्रे | काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा न ११ र १२ को संगम स्थल चिसापानी माथिको थुम्काडाडामा आज बाट बृहत सप्ताहा ज्ञान महायज्ञ शुरु भएको छ। थुम्काडाडा बालमैत्री पार्क व्यवास्थापन तथा शिब मन्दिर निर्माणका लागि आयोजित धार्मिक कार्यक्रम २०८० को आयोजना भने थुम्काडाडा बालमैत्री पार्क व्यवास्थापन समिति तथा श्रीमत भागवत परोपकार सेवा कुञ्ज ,मकवानपुरले आयोजना गरेको […]