काभ्रेमा निसान दुर्घटना हुदा २ को मृत्यु , १ गम्भीर घाईते
काभ्रे । काभ्रेको पनौतीमा पराल बोकेको निसान गाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना भने गम्भीर चोट सहित घाईते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिका वडा नम्बर-२, स्थित कुशादेबीमा बा ३ ख ६७२३ को पराल बोकेको महेन्द्र निशान गाडी सिलाभन्ज्याङ स्थितमा कुशादेवी बाट नयाँ गाँउ तर्फ […]