काभ्रेको शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा सुरु
काभ्रे । शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमले अप्टिकल फाइबारमार्फत फाइबर टु होम अर्थात एफटिटिएच सेवा विस्तार गरेको छ । शंखुपाटीचौर सहित आसपासको क्षेत्रमा फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार भएको हो । नेपाल टेलिकमले बनेपा कार्यलयमार्फत काभ्रेका अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा सेवा दिइरहेको छ । दुरसञ्चार कार्यालय बनेपाका प्रमुख जगदिश लेखकले केही समयमा नै […]