काभ्रेमा घास काट्ने क्रममा लडेर ५० बर्षिय तिम्सिनाको मृत्यु
काभ्रे | काभ्रेको बेथानचोक गाउपालिका वडा न २ पाटनेखोला नजिक ,हाकेडाडाका एक व्यक्ति घास काट्न जादा लडेर मृत अवस्थामा फेला परेका छन्। घास काट्न गएका वडा न २ हाकेडाडा घर भएका ५० बर्षिय लोक प्रसाद तिमल्सिना मृत भेटीएका हुन्। बेथान्चोक गाउपालिका वडा न २ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले दिउँसो करिब तिरको ३ बजे घरको […]