मण्डनदेउपुर नगरपालिकामा डेंगी रोग नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ कार्य शुरु
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले डेंगी रोग नियन्त्रण स्वरुप आजबाट ‘खोज तथा नष्ट गर’ कार्य प्रारम्भ गरेको छ । आज पहिलोदिन फेदीबाट सिपाघाटसम्म खोज तथा नष्ट गर कार्य गरिएको थियो । फेदी, मकैटार, नर्बन्दा, रानीटार, सिउँडेनीटार, कुन्ताबेसी, हिँगुवापाटी, सिपाघाटको तल्लो र माथिल्लो बजार क्षेत्रमा ‘खोज तथा नष्ट गर’ कार्य सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक […]