४०० सय वर्ष पुरानो हनुमान मन्दिर पुन: निर्माणका लागी महापुराण सप्ताह शुरु
काभ्रे | धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण सहयोगार्थ बिहिबारबाट श्रीमद् भागवत महापुराण सप्ताह शुरु भएको छ । विगत ४ सय वर्षदेखि पुजा आरधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक पूर्वाधार (मन्दिर) पुनर्निर्माण गर्ने उद्धेश्यले सप्ताह शुरु गरेको हनुमान मन्दिर संरक्षण, निर्माण समितिले जनाएको छ । हनुमानस्थान प्राङ्गणमा हुने सप्ताहमा श्रीमद् वाल्मिकी […]