५ बर्षको विकास योजना तयार गर्दै नमोबुद्ध नगरपालिका
काभ्रे : योजनावद्ध विकास गर्न नमोबुद्ध नगरपालिकाले आवद्यिक नगर विकास योजना निर्माण थालेको छ । ‘कृषि, व्यापार र पर्यटन: हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले ५ बर्षको अवधीमा गर्ने विकासको योजना निर्माण थालेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । ‘जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो,’ नगर […]