काभ्रे :- जिल्लाको तेमाल गाउँपालिका वडा नं २ मा रड प्रहार गरेर एक महिलाकाे हत्या भएको छ ।
आज दिउँसाे तेमाल गाउँपालिका वडा न २ को लामागाउँ स्थित काफलबाेटका वर्ष ५८ की साईली तामाङ माथि स्थानिय मान्ध्वज तामाङले रड प्रहार गरेका हुन ।
रड प्रहार गर्ने ५६ वर्षिय मानध्वज तामाङलाई प्रहरीले हिरासतमा लिएको वडा अध्यक्ष देवराज तामाङले जानकारी दिएका छन।
घटना सङ सम्बन्धि थप जानकारी आउन बाँकी छ ।