काभ्रेमा शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काभ्रे :- धुलिखेल नगरपालिकाको सभाहलमा आज सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको आयोजनामा हामी सुधारछौ हाम्रो विद्यालय भन्ने नाराका साथ शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सरकारको सहकार्य र शिक्षा समन्वय ईकाई काभ्रेको समन्वयमा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरिएको हो। जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक , विद्यालय […]