सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको रहादानी सेवामा समस्या

काभ्रेको रहादानी सेवामा समस्या

585
Shares
काभ्रेको रहादानी सेवामा समस्या

काभ्रे । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले राहदानी सेवामा प्राविधिक समस्या आएको छ ।

राहदानी सेवामा प्राविधिक समस्या आएको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जानकारी गराएको छ।

सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालयले क्षमा मागेको छ।

585
Shares

ट्रेन्डिङ