सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालको कुरूवा कोठामा पुरूषको शव फेला

धुलिखेल अस्पतालको कुरूवा कोठामा पुरूषको शव फेला

65
Shares
धुलिखेल अस्पतालको कुरूवा कोठामा पुरूषको शव फेला

काभ्रे । धुलिखेल अस्पतालको एमरजेन्सी वाडको बिरामी कुरुवा कोठामा एक पुरुषको शव फेला परेको छ ।

नाम, थर, वतन नखुलेको अन्दाजी ५८ वर्षीय मानिस मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको तथा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

65
Shares

ट्रेन्डिङ