काभ्रेको गठबन्धन प्रदेशले पनि टुंगो लगाउन सकेन, दलहरू आ आफ्नै तयारीमा
काभ्रेमा गठबन्धन नहुने लगभग पक्का भएको छ । जिल्ला स्थित सत्ता साझेदार दलले नगरपालिका र गाउँपालिकाको संख्यामा कुरा नमिलेपछि प्रदेश समिति र कमिटीलाई आ आफ्नो दलको धारणा पठाएका थिए । बागमती प्रदेशका १३ मध्ये सबैभन्दा पेचिलो काभ्रे जिल्लामा देखिएको छ । जसरी जिल्लाबाट दलहरूले धारणा प्रदेशमा पठाए, प्रदेश स्तरीय नेताहरूबीच पनि जिल्लाकै जस्तो अवस्था आएको […]