सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेमा यात्रुवहाक बोलेरो दुर्घटना, ८ जना घाइते

काभ्रेमा यात्रुवहाक बोलेरो दुर्घटना, ८ जना घाइते

7210
Shares
काभ्रेमा यात्रुवहाक बोलेरो दुर्घटना, ८ जना घाइते

काभ्रेमा यात्रुवहाक बोलेरो दुर्घटनामा परेको छ ।

रोशी गाउँपालिकाको कटुन्जेबेसीमा आज बा १३ च ७०६४ नं बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । थप जानकारी आउन बाँकी छ ।

7210
Shares

ट्रेन्डिङ