हरीबोधनी एकादशीको अबसर पारि काभ्रेको भुम्लुमा २ दिने महोत्सव हुदै
काभ्रे,कार्तिक,१९,काभ्रेको कोशीपारी क्षेत्र अन्तर्गत भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा अवस्थित मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६’ हुनेभएको छ । मंगलबार प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६ मूल समारोह समितिले एक पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । मुलखर्क भिमसेनस्थान धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको छ । भुम्लुमा रहेको जातिय […]