सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सीमा अतिक्रमणको विरोधमा उत्रिएका ‘विप्लव’ कार्यकर्ता धमाधम पक्राउ

सीमा अतिक्रमणको विरोधमा उत्रिएका ‘विप्लव’ कार्यकर्ता धमाधम पक्राउ

4555
Shares
सीमा अतिक्रमणको विरोधमा  उत्रिएका ‘विप्लव’ कार्यकर्ता धमाधम पक्राउ

काठमाडौ,कार्तिक,२६सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।

भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

4555
Shares

ट्रेन्डिङ