शुक्रबार सार्वजनिक बिदा
मंसिर १४, काठमाडौं । सरकारले शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको हो। त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिएको छ। सूचनानुसार हजरत मुहम्मद सल्ललल्लाहो […]