सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बढ्दो चिसोले जनजिवन प्रभावित

बढ्दो चिसोले जनजिवन प्रभावित

4705
Shares
बढ्दो चिसोले जनजिवन प्रभावित

काठमाडौँ, पुस ३ । पुष लागेसंगै राजधानी सहित देशभर चिसो बढेको छ । चिसोका कारण तराई र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हुस्सुका कारण तराईको जनजीवनमा प्रभाव परेको छ भने हिउ र चिसोले हिमाली क्षेत्रका मानिसको जनजीवन कष्टकर बनेको छ ।
तराईका सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लाहरुमा हुस्सु लाग्न सूरु भएकाले चिसो बढेको छ। हिजो अस्ती मधुरो घाम लागेपनि आज भने तराईको मौसम बिहानैदेखि धुम्मिएको थियो । चिसोले मजदुर, किसान, स–साना बालबालिका र वृद्धबृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । तातो पानी तथा तातो झोलीलो खानेकुरा धेरै खान तथा न्यानो कपडा लगाँउन र चिसोमा नबस्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

4705
Shares

ट्रेन्डिङ