सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

6530
Shares
बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

काठमाडाैं, ३० वैशाख । अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्‍यो भने १० लाख रूपैयाँ भन्दा बढी नपाइने भएको छ। राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक ताथ वित्तिय संस्थालाई परिपत्र गरेको छ।
अाजको नयाँ पत्रिकामा खबर छ– गत वर्ष ५० लाख रूपैयाँसम्म चेक साट्न सकिने व्यवस्था थियो। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो सीमालाई ३० लाखमा झार्ने प्रस्ताव गर्‍यो। राष्ट्र बैंकले गत भदौ ८ मा परिपत्र गरेर ५० लाखको सीमालाई ३० लामा झारेको थियो। त्यसको नौ महिना नबित्तै वैशाख २८ मा अर्को परिपत्र गरेर १० लाख रूपैयाँको सीमा लगाएको छ। यस्तो निर्णयले नगद कारोबारमा कमि आउने राष्ट्र बैंकको अपेक्षा छ।

6530
Shares

ट्रेन्डिङ