बढ्दो चिसोले जनजिवन प्रभावित
काठमाडौँ, पुस ३ । पुष लागेसंगै राजधानी सहित देशभर चिसो बढेको छ । चिसोका कारण तराई र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हुस्सुका कारण तराईको जनजीवनमा प्रभाव परेको छ भने हिउ र चिसोले हिमाली क्षेत्रका मानिसको जनजीवन कष्टकर बनेको छ । तराईका सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लाहरुमा हुस्सु लाग्न सूरु भएकाले चिसो बढेको […]