सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना, २ को मृत्यु

सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना, २ को मृत्यु

3355
Shares
सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना, २ को मृत्यु

३० पुस, चौतारा । सिन्धुपाल्चोकको चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ४ ख २९६० नम्बरको ट्रिपर गएराति साढे ११ बजे दुर्घटना हुँदा ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक अर्का एकजनाको सनाखत हुन बाँकी छ । निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

3355
Shares

ट्रेन्डिङ