प्रमुखसंग प्रत्यक्ष प्रश्न गर्न पाउँदा बालबालिका खुशी
काभ्रे | काभ्रेको नमोबुद्ध नगपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको छ । बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको नमोबुद्ध नगरपालिकाले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा नगर प्रमुखसँग सोध्न सकुन् भनेर कार्यक्रम आयोजना गरिएको नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुुनुवारले जानकारी दिइन्। नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि स्विकृत […]